gulminews logo
मंगलवार, २०८१ बैशाख २५

वामीकी मिना रायमाझीको उपचार गर्न सहयोग संकलन सुरु

अनिश शर्मा गैरे
१८ फागुन, काठमाडौ । लामो समय देखि मानसिक सन्तुलन गुमाएकी गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर ८ कि मिना रायमाझीको उपचार गर्न अर्थ संकलन सुरु गरिएको छ । उनको उपचारको लागि आइतबार भैरहवामा ल्याइदै छ ।

रायमाझीकी छोरी र छिमेकीहरुको सक्रियतामा उपचार गर्न लागिएको हो । हालसम्म गोपाल रायमाझी बाट नगद रु २५ हजार, दाल्का आमा समुह बाट १० हजार, रायमाझी कुल मन्दिर बाट ५ हजार संकलन भएको सुमन सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार अन्य सहयोग पनि उठ्ने क्रम जारी छ । आर्थिक सहयोग गर्न चाहनेले गोपाल रायमाझीको ग्लोबल आइएमइ बैंक वामी शाखाको खाता नम्बर 7007010012012 मा जम्मा गर्न सक्ने र अन्य जानकारीको लागि रायमाझीकै सम्पर्क नम्बर 9 847234760 मा सम्पर्क गर्न सकिने सापकोटाले जानकारी दिनुभयो ।

मिना लामो समय देखि मानसिक रुपमा अस्वस्थ छिन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D