gulminews logo
शुक्रबार, २०८१ जेष्ठ ४

लुटपाटको आशंकामा २ जना पक्राउ, अनुसन्धान हुँदै

कमल पौडेल
बागलुङ, २५ माघ । बागलुङको बडिगाड गाउँपालिका वडा नं. १ नेपाने कुवापानीमा शुक्रवार भएको लुटपाट घटनाको अनुसन्धान गर्न खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

वडा नं. १ कै दगा सल्लेपोखरावाट पक्राउ परेका उनिहरुको अनुसन्धान भैरहेकोले विवरण खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुन मल्लले जानकारी दिनुभएको छ। शुक्रवारको घटनापछि त्रसित वनेका स्थानिय र प्रहरीको सक्रियतामा लुटपाटमा संलग्नहरुको खोजि चलिरहेको बेला प्रहरीले सोधपुछ गर्ने क्रममा भागेपछि उनिहरुलाई स्थानियको सहयोगमा पक्राउ गरिएको प्रहरी चौकी खर्वाङले जनाएको छ।

शुक्रवार कुवापानीमा स्थानिय ५४ वर्षिय धनि रामजालीको १ लाख ५३ हजार नगद सहित गरगहना लुटिएको थियो। उता प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) ले घटनामा संलग्न नभएका आफ्ना जिल्ला इन्चार्ज आकाश सहित आफ्ना दुई जना कार्यकर्ता पक्राउ परेको दावी गरेको छ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D