लागुऔषध खैरो हिरोईन बोक्ने गुल्मीका एक युवा सहित ३ जना काठमाडौंबाट पक्राउ

काठमाडौं, २० माघ । लागुऔषध खैरो हिरोईन सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ जडिबुटी चोकस्थित सडक किनाराबाट अवैध लागूऔषध खैरो हेरोईन सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गुल्मीका दिपेन्द्र सिंह पनि रहेका छन् ।

सिंह सहित भारत लोधीमा बजार दार्जलिङ् पश्चिम बंगाल घर भएका २६ वर्षीय औतर राईको साथबाट खैरो हेरोईन १२ ग्राम, सुनसरी ईटहरी उपमहानगरपालिका-१ बस्ने २१ वर्षीय प्रशान्त पोखरेल साथबाट खैरो हेरोईन ३ ग्राम र गुल्मी मुसिकोट नगरपालिका-३ बस्ने २१ वर्षीय दिपेन्द्र सिंह रहेका छन् ।

उनीहरुलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ