gulminews logo
मंगलवार, २०८० चैत्र ६

रेसुङ्गा नगरपालिकाका सबै विद्यालय पाँच दिनका लागि बन्द

हुमाकान्त पोखरेल
तम्घास, १२ वैशाख । गुल्मीको रेसुङ्गा नगरपालिकाका सबै विद्यालय पाचँ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । आइतबार बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सबै विद्यालय शुक्रबारसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिनुभयो ।

विद्यालयहरु कोरोनाको उच्च जोखिममा रहेको र विद्यालयबाट कोरोना फैलने जोखिम रहेकोले बन्द गरिएको भुसालको भनाई छ । तत्कालका लागि शिक्षणसम्बन्धी सबै गतिविधि बन्द गरिएको र अवस्था हेरेर पाचँ दिनपछि थप निर्णय गर्ने शिक्षा अधिकृत विष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D