gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

रेसङ्गा माविका सहायक प्रअ भण्डारीलाई प्रदेश नं. ५ सरकारको सम्मान

रमेश विश्वकर्मा
गुल्मी, असार ३१ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. २ मा रहेको रेसुङ्गा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भागिरथ भण्डारी सम्मानीत भएका छन ।

सामूदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि सहायक प्रधानाध्यापक भण्डारीले गरेको योगदानको कदर गर्दै सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ ले सम्मान गरेको हो ।

सहायक प्रधानाध्यापक भण्डारीले विद्यालय प्रति गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै २० हजार रुपैँया सहित प्रशंसा-पत्र समेत प्रदान गरेको हो ।

गुरु पुर्णिमाको अबसरमा उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रमको आयोजना गरेर सहायक प्रधानाध्यापक भण्डारी सहित प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका ३३ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको हो ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D