gulminews logo
शनिबार, २०८१ बैशाख १५

रूरू मिलन केन्द्रद्वारा मृगौला पिडित सिसमलाइ आर्थिक सहयोग हस्तान्तरण

बुटवल, भदाै ०४ । रूरू मिलन केन्द्रद्वारा मृगौला पिडित सिसमलाइ ४० हजार ५ सय रुपैँया सहयोग गरेको छ । मृगौला रोगबाट ग्रसित गुल्मी रुरुक्षेत्र वडा ३ निवासी २३ बर्षिय सिसम ज्ञवालीको उपचारको सहयोगार्थ सो सहयोग गरेको हो । पीडित ज्ञवालीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतामा उपचार भैरहेको छ ।

केन्द्रको ५ औँ स्थापना दिवसको अवसरमा बुटवलमा एक कार्यक्रम आयोजना गर्दै केन्द्रले बिरामीको आमा, काका र बैनिलाइ सो रकम हस्तान्तरण गरेको अध्यक्ष अध्यक्ष जमुना सुबेदीले जानकारी दिईन् ।

सहयोग रकम समाजका पदाधिकारी, सल्लाहकार, सदस्यहरुले नै उठाएर बिरामीलाइ हस्तान्तरण गरेको रुरु मिलन केन्द्र नेपाल रुपन्देहीले जनाएको छ ।

मृगौला पिडित ज्ञवाली परिवारले थप आर्थिक सहयोगको याचना समेत गरेका छन् । सहयोग गर्न चहानुहुनेहरुले सिसमको तिनाउ मिसन बैंकको खाता न ००४०००१७७०१ एन मा सहयोग रकम जम्मा गर्न सकिने पनि उनको परिवारले जनाएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D