Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
रूरू मिलन केन्द्रद्वारा मृगौला पिडित सिसमलाइ आर्थिक सहयोग हस्तान्तरण - Gulminews

रूरू मिलन केन्द्रद्वारा मृगौला पिडित सिसमलाइ आर्थिक सहयोग हस्तान्तरण

बुटवल, भदाै ०४ । रूरू मिलन केन्द्रद्वारा मृगौला पिडित सिसमलाइ ४० हजार ५ सय रुपैँया सहयोग गरेको छ । मृगौला रोगबाट ग्रसित गुल्मी रुरुक्षेत्र वडा ३ निवासी २३ बर्षिय सिसम ज्ञवालीको उपचारको सहयोगार्थ सो सहयोग गरेको हो । पीडित ज्ञवालीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतामा उपचार भैरहेको छ ।

केन्द्रको ५ औँ स्थापना दिवसको अवसरमा बुटवलमा एक कार्यक्रम आयोजना गर्दै केन्द्रले बिरामीको आमा, काका र बैनिलाइ सो रकम हस्तान्तरण गरेको अध्यक्ष अध्यक्ष जमुना सुबेदीले जानकारी दिईन् ।

सहयोग रकम समाजका पदाधिकारी, सल्लाहकार, सदस्यहरुले नै उठाएर बिरामीलाइ हस्तान्तरण गरेको रुरु मिलन केन्द्र नेपाल रुपन्देहीले जनाएको छ ।

मृगौला पिडित ज्ञवाली परिवारले थप आर्थिक सहयोगको याचना समेत गरेका छन् । सहयोग गर्न चहानुहुनेहरुले सिसमको तिनाउ मिसन बैंकको खाता न ००४०००१७७०१ एन मा सहयोग रकम जम्मा गर्न सकिने पनि उनको परिवारले जनाएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीका २१ वर्षिय युवाको उपचारमा १३ लाख रुपैँया सकियो, आर्थिक अभाव भएपछि जोखिम मोलेर गाउँ फर्किदै

टोपलाल अर्यालगुल्मी, भदौ ०२ । गुल्मीको इस्मा गाउँपालिका ४ कुविन्देका २१ बर्षीय मोहन खड्का ।

मृगौला पीडित शेरबहादुरको बिलौना, भन्छन्, मृगौलासंगै परदेशको कमाई सकियो, जीन्दगी भगवानको भरोसा्

टोपलाल अर्यालगुल्मी, ६ साउन । गुल्मीको सत्यवती गाउँपालिका–७ का शेरबहादुर खत्रीले १२ बर्ष भारतमा काम

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D