gulminews logo
बिहीबार, २०८१ बैशाख १३

यि हुन् २०१८ साल देखी अहिले सम्म गुल्मीको मुसिकोट पुग्ने राष्ट्रप्रमुखहरु, को कहिले पुगे?

हुमाकान्त पोखरेल
गुल्मी, फागुन ०४ । गुल्मीमै हालसम्म तिनजना राष्ट्रप्रमुख मुसिकोट नगरपालिकाले भित्राएको छ । अहिलेको मुसिकोट नगरपालिकामा विभिन्न स्थानमा पटक पटक गरेर ३ राष्ट्रप्रमुखहरुले चार पटक भ्रमण गरेका छन् ।

सबैभन्दा पहिले २०१८ सालमा तत्कालिन राजा महेन्द्र शाह पुर्व पश्चिम पदयात्राको क्रममा गुल्मीको वामीमा आएका थिए । त्यसपछि २०४१ र २०४६ सालमा २ पटक गरेर तत्कालिन राजा विरेन्द्र पनि हालको मुसिकोट नगरपालिका तत्कालिन आँपचौरमा कफी खेती अवलोकन गर्न आएका थिए ।

पछील्लो पटक आजकै दिन अर्थात २०७४ साल फागुन ४ गते शुक्रबार राष्ट्रपती विद्यादेवी भण्डारी गुल्मीकै मुसिकोट नगरपालिकामा आएकी छिन् । यसरी तिनजना राष्ट्राध्यक्ष भित्राउने गुल्मीको मुसिकोट नगरपालिका पहिलो स्थानिय तह हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D