gulminews logo
शनिबार, २०८१ बैशाख १५

यि हुन् गुल्मीबाट उत्कृष्ट पुरस्कृत बिद्यालय र ३६ शिक्षकहरु

टोपलाल अर्याल
गुल्मी, १ साउन । गुल्मीबाट एक बिद्यालय र ३६ शिक्षक उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन् । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाबाट गुल्मीको रेसुंगा मावि जिल्लामै उत्कृष्ट भएको छ ।

छत्रकोट गाउँपालिकाबाट टंक प्रसाद पन्थ, मिना गौतम र बुद्धिनाथ पाण्डेय उत्कृष्ट भएका छन् । गुल्मी दरवार गाउँपालिकाबाट तेजेन्द्र खड्का, हरि बहादुर कार्की र देव बहादुर पाण्डेय उत्कृष्ट भएका छन् ।

त्यस्तै चन्द्रकोट गाउँपालिकाबाट लक्ष्मी प्रसाद भण्डारी, लक्ष्मी तिवारी र गाजीराम गौतम, धुर्कोट गाउँपालिकाबाट यज्ञ प्रसाद गौतम, लक्ष्मी प्रसाद खनाल र चिरन्जीवि भण्डारी उत्कृष्ट भएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले जनाएको छ । त्यस्तै मदाने गाउँपालिकाबाट खिम बहादुर सेन, ढाल बहादुर राहुत र शिवहरी पन्थी, रुरु क्षेत्र गाउँपालिकाबाट महेन्द्र प्रसाद गौतम, शिवलाल ज्ञवाली, भुवनेश्वर भुसाल, रेसुंगा नगरपालिकाबाट बालसिंह खत्री, सरस्वति भण्डारी र टीकाराम खड्का उत्कृष्ट भएको सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका कार्यालय प्रमुख हरि अर्यालले जानकारी दिए ।

यस्तै कालिगण्डकी गाउँपालिकाबाट तारापति पाण्डेय, भिमलाल भुसाल र रमेश न्यौपाने, मालिका गाउँपालिकाबाट शिवलाल भट्राई, हेमराज पौडेल, भिमलाल रेग्मी, सत्यवति गाउँपालिकाबाट भिमलाल भण्डारी, गीता भण्डारी, कृष्ण बहादुर पुलामी, इस्मा गाउँपालिकाबाट राम बहादुर खड्का, इन्द्र बहादुर महत क्षेत्री र भिष्म पाण्डेय तथा मुसिकोट नगरपालिकाबाट बोम बहादुर छन्तेल, बिक्रम कार्की र देविराम शर्मा उत्कृष्ट भएको अर्यालले जानकारी दिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D