gulminews logo
शनिबार, २०८१ बैशाख २२

मुसिकोट ९ मा गठबन्दनको तर्फबाट नेपाली कांग्रेसकी गुरुङको प्यानलै बिजयी

गुल्मी, बैशाख ३१ । गुल्मीको मुसिकोट ९ मा गठबन्धनको तर्फबाट वडा अध्यक्षमा नेपाली काँग्रेसकी भुमा गरुङको पुरै प्यानल बिजयी भएको छ ।

नेकपा एमालेका उम्मेदवार राम कृष्ण कंडेललाई ८५ मतले पछि पार्दै मुसिकोट नगरपालिका वडा नम्बर ९ मा नेपाली काँग्रेसको रुख चिन्ह लिएर चुनाब लडेकि भुमा गुरुले बिजयी हासिल गरेकी हुन् ।

निर्बाचन आयोगको कार्यलय मुसिकोट नगरपालिकाले दिएको जानकारि अनुसार अहिले वडा नं.१ र वडा नं.२ को मतगणना जारी रहेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D