gulminews logo
शनिबार, २०८१ बैशाख २२

मुसिकोट नगरपालिकामा गठबन्दनका हरिनारायण सापकोटाको झिनो मतको अग्रता

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको मुसिकोट नगरपालिकामा नगर प्रमुख पदका लागि गठबन्दनका उम्मेदवार हरिनारायण सापकोटाले झिनो मतको अग्रता बनाएका छन् ।

यो पनि पढ्नुस्: मुसिकोटमा एमाले उमेदवार खरेलले उछिने गठबन्धनका उम्मेदवारलाई

पछील्लो अप्डेट अनुसार गठबन्दनका सापकोटाले ४ सय ४० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका जीवलाल खरेल (जीवन) ले ४ सय ८ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा भने नेकपा एमालेकी गंगा श्रेष्ठ गठबन्धनका श्रीराम महत भन्दा ४ मतले अगाडि छिन् । श्रेष्ठले ४ सय २ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्दी गठबन्दन का तर्फबाट साझा उम्मेदवार नेकपा समाजवादीका श्रीराम महतले ३ सय ९८ मतका साथ श्रेष्ठलाई पछ्याईरहेका छन् ।

मुसिकोट नगरपालिकामा उपप्रमुख पदका लागि गठबन्दनले नेकपा समाजवादीका श्रीराम महतलाई उम्मेदवार बनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D