मालिका ८ को वडाध्यक्षमा मा माओवादी केन्द्रका जिसी बिजयी

गुल्मी, जेठ ०१ । गुल्मी जिल्लाको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सूर्यबहादुर जिसीले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् । जिसीले १ हजार १२ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका रोशन पौडेलले ८३३ मत ल्याएर पराजित भएका छन् ।

गाउँपालिकामा प्रमुख उपप्रमुखमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका गठबन्धनका उम्मेदवारले अग्रता ल्याएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D