Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
माओवादी केन्द्र गुल्मीले तोक्यो एमाले विनै निर्वाचन परिचालन समिति - Gulminews

माओवादी केन्द्र गुल्मीले तोक्यो एमाले विनै निर्वाचन परिचालन समिति

प्रेम सुनार
गुल्मी, कार्तिक १४ । नेकपा माआवेवादी केन्द्र गुल्मीको कार्तिक १३ र १४ गते जिल्ला पार्टी सचिवालय बैठक सम्पन्न गरेको छ । सम्पन्न बैठकले अव हुन गई रहेको संघ र प्रदेशको निर्वाचनका लागि जिल्ला र प्रदेश तह सम्मका संयोजकहरु तोकेको छ ।
संघिय निर्वाचनका लागि क्षेत्र नम्वर १ मा जिल्ला सहईञ्चार्ज युवाराज केसी तोकिएका छन् । क्षेत्र नम्वर २ मा निमबहादुर पाण्डे तोकिएका छन् । प्रदेश सभाका लागि एक नम्बर क्षेत्र क प्रदेशमा चित्रबहादुर केसी , ख प्रदेशमा मनिराम ज्ञवाली तोकिएका छन् । क्षेत्र नम्वर २ को क प्रदेशमा खुमबहादुर थापा र ख प्रदेशमा ज्ञानकुमार बुढा तोकिएका छन् ।

सो पार्टीको प्रचार विभागले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी बैठकको निर्णय सार्वजानिक गरेको हो । वैठकका सवै निर्णयहरु सार्वाजानिक गर्दै जिल्ला स्तरको वाम गठबन्धन र पार्टी एकतालाई प्रभावकारी बनाउन माओवादी केन्द्रको तर्फबाट जिल्ला ईञ्चार्ज दिनेश पन्थी, सह ईन्चार्ज सुदर्शन वराल , संयोजक विरबहादुर कार्की , सह ईन्चार्जद्धयः युवाराज केसी र बुद्धि जिसी तोकिएका छन् । बैठकले निर्वाचन आर्थिक समिति संयोजकमा संयोजक विरबहादुर कार्कीलाई तोकेको छ । युवा परिचालन समिति संयोजकमा वाईसियल जिल्ला ईन्चार्ज ताराबहादुर राना र शिक्षक कर्मचारी समन्व्य कमिटी संयोजकमा पुर्व सांसद टंकप्रसाद पोखरेल तोकिएका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D