gulminews logo
सोमबार, २०८१ बैशाख २४

मदिराको झोँकमा खुकुरी प्रहार

टोपलाल अर्याल
गुल्मी, १९ साउन । मदाने गाउँपालिका वडा नं १ अग्लुङ्गका बसन्त बोहारा माथी खुकुरी प्रहार भएको छ । मदिरा सेवन गरेका सोहि स्थानका बाबुराम चन्दले शनिबार राति खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मीन घलेले बताए ।

उनीहरुबिच सामान्य बिबाद भएको थियो । गम्भीर घाइते बोहोराको टाउकोको पछाडी पट्टी चोट लागेको छ । उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने चन्दलाई इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले नियन्त्रणमा लिएको थियो । अहिले घटनाको बिषयमा अनुसन्धान भइरहेकोे प्रहरी नायव उपरिक्षक घलेले बताए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D