gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

मदाने-गुल्मी सम्पर्क समाजको अध्यक्षमा कुँवर

बुटवल, कार्तिक २६ । मदाने गुल्मी सम्पर्क समाज रुपन्देहीको प्रथम भेलाले अर्जुन बहादुर कुवरको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा खिम प्रसाद पौड्यल, सचिवमा केदार चन्द्र भूसाल, सह– सचिव विष्णु प्रसाद भट्टराई, कोषाध्यक्ष सरस्वती रायमाझी(कुंवर) रहेका छन ।
madane gulmi samparka
त्यसैगरी सदस्यहरुमा दीपा केसी, श्रृजना थापा, हिमवहादुर बोहरा, ऋषी भट्टराई रहेका छन ।सोही भेलावाट सल्लाहकार समेत चयन गरिएको छ । जसमा भोजवहादुर के.सी., महेन्द्रराज अर्याल, खड्गबहादुर के.सी., यमलाल भूसाल, रोमबहादुर कुवर, रिता सेन र पिताम्वर पराजुली रहेका छन ।

बुटवल ११ देविनगर दुर्गा मन्दिरको प्राङगढमा उपस्थित भेलाको जेष्ठ नागरिक रोमवहादुर कुवरको अध्यक्षता, महेन्द्रराज अर्यालको संचालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव भोजवहादुर के.सी.ले रचनात्मक कार्यक्रम गर्नु पर्ने बताए । -नागरिक आवाज

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D