मतपेटिकामा एसिड खसाल्न खोज्दा महिला पक्राउ

मनिष खड्का
रुकुम, १० मंसिर । मतपेटिकामा एसिड खसाल्न खोज्ने महिलालाई रुकुम (पश्चिम) प्रहरीले नियन्त्रणमा लिएको छ । आठविसकोट नगरपालिका वडा नं। ३ स्यालाखदीको हिमालय मावि मतदान स्थलमा मतपत्रमा एसिड राखेर मतपेटिकामा खसाल्न खोज्दा प्रहरीले सोही ठाउँकी २६ वर्षीया रुपा कामिलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

अहिले उक्त मतदान स्थलको अवस्था सामान्य रहेको मतदानको क्रम चलिरहेको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D