gulminews logo
शनिबार, २०८१ बैशाख ८

मतगणनास्थलमै मुख्य निर्वाचन अधिकृत निदाएपछि…….

सन्तोष थापा
पर्वत, मंसिर २४ । पर्वतमा लामो समयदेखि मतगणना परिणाम सार्वजनिक हुन सकेको छैन । खसेका मत ६९ हजारमध्ये झण्डै ५० हजार गणना भए पनि झण्डै ५ घण्टादेखि परिणाम सार्वजनिक हुन सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत मतगणना स्थलमा नै निदाएका कारण परिणाम सार्वजनिक हुन रोकिएको हो । ४० हजार मतको परिणाम सार्वजनिक भए पनि १० हजार भन्दा बढी मतको परिणाम रोकिएको मतदानमा संलग्न कर्मचारीले बताएका छन् । परिणाम सार्वजनिक हुन रोकिए पनि मत गणना भने रोकिएको छैन ।

पर्वत जिल्ला अदालतमा भएको मतगणना परिसरमा नागरिक मतपरिणामको पर्खाइमा मतगणना स्थल बाहिर अलपत्र परेका छन् । सञ्चारकर्मीलाई पनि मतगणना कक्षमा जान रोक लगाइएको छ

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D