gulminews logo
शनिबार, २०८१ बैशाख ८

बुटवलमा दिन दाहडै बैकमा दुई लाख बढि रकम लुटियो

प्रेम सुनार
बुटवल, भदौ–१७ । केहि बेर अघि मात्र बुटवलको एभरेष्ट बैंकमा लुटपाट भएको छ । विपी चौकमा रहेको सो बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको आज बिहान १० बजेर ५ मिनेट जाँदा २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो । बैंक भित्रैबाट रकम लुटिएको छ ।

नेपालगञ्ज रोडमा रहेको दुर्गा प्लास्टिक हाउस दिनेश ज्ञवालीको रकम लुटिएको हो । तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ । लुटेरा को हुन र कहाँका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो पनि पढ्नुस्

गुल्मीका पहिरो प्रभावितको पुर्नबास प्रदेश ५ ले गर्ने, कस्तो प्याकेज घोषणा गर्दै छ सरकार?

टोपलाल अर्याल गुल्मी, २४ साउन । सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D