gulminews logo
बिहीबार, २०८१ बैशाख २०

बुटवलमा कृष्ण अष्टमी चहल पहल (फोटो फिचर)

रिया बस्नेत

बुटवल–१७ भदौ । आज विहानै देखि बुटवलका विभिन्न मन्दिरहरुमा कृष्ण अष्टमीको पुजा आराधान र भजनकिर्तन चलिरहेको छ । बुटवलको देविनगरका रहेको कृष्ण मन्दिर र सुख्खा नगरको कृष्ण मन्दिर लगायतका दर्जनौ मन्दिरमा यस्तो चहल पहल चलेको हो ।

भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । मन्दिर जान नसकेका श्रद्धालुहरुले ब्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गरेका छन् । श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजनकीर्तन गरेर कृष्णको महिमा गाएका छन् ।
भगवान कृष्णले आफ्नै मामा कंसको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको भाद्र कृष्ण अष्टमीको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन् ।

हामीले चाँही सुख्खा नगर कृष्ण मन्दिरको चहल पहल क्याम्परामा कैद गरेका छौं ।

यो पनि पढ्नुस्

गुल्मीका पहिरो प्रभावितको पुर्नबास प्रदेश ५ ले गर्ने, कस्तो प्याकेज घोषणा गर्दै छ सरकार?

टोपलाल अर्याल गुल्मी, २४ साउन । सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D