gulminews logo
बिहीबार, २०८१ बैशाख १३

बिप्लव माओवादीद्धारा रोल्पामा जनप्रतिनिधीको घर कब्जा

प्रेम सुनार
बुटवल, भदौं–१५ । भ्रस्टचार गरेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पाका एक जना जनप्रतिनिधीको घर कब्जामा लिएका छन । विहिबार ठुलो संख्यामा आएका माओवादी कार्यकर्ताहरुले घेराउ गरी माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन ।

उनको घर पार्टीको झण्डा गाडेर कब्जा गरिएको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले स्वीकार गरेका छन । उनका अनुसार घर्तीले भ्रष्टाचार गरेका कारण जनताकै मागका आधारमा स्थानीय ‘जनसरकार’ले कार्वाही गरेको हो ।तर वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणित भएमा कानून वमोजिम सजाय भोग्न तयार रहेको बताएका छन । प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ ।वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई नेकपाका कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताएका छन ।

यो पनि पढ्नुस्

गुल्मीका पहिरो प्रभावितको पुर्नबास प्रदेश ५ ले गर्ने, कस्तो प्याकेज घोषणा गर्दै छ सरकार?

टोपलाल अर्याल गुल्मी, २४ साउन । सत्यवतिका गाउँपालिकाका बास्तविक पहिरो प्रभावितको पुर्नबासको पूर्ण जिम्मा प्रदेश

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D