gulminews logo
शनिबार, २०८१ बैशाख ८

बद्रि र सिताको ‘मेरो बैश’ (भिडियो)

अनिल खत्री
गुल्मी पुस १७ । लोक गायक बद्रि पंगेनी र सिता रानाको नया ँगीत सार्बजनिक भएको छ । मायाँ प्रेममा आधारित तिता मिठाकथा बस्तुहरु समाबेश गरेर ‘मेरो बैश’ नामको लोक दोहोरी गीत सार्बजनिक गरेका छन् ।
लोक दोहोरीमा फरक खालको प्रस्तुती गायक पंगेनी र रानाले दिने प्रयास गरेका छन् । जवानी बढेपछी बैश पनि वढेका कुराहरु गीतमा उल्लेख छन् ।
बैश वढेपछी लहलह झुलेका कथा बस्तुमा जवानी वढेपछी हावाले पनिछुदा पनि लाज लाग्ने जस्ता कथा गीतमा रहेका छन् । मायाँ प्रेममा दुई प्रेमीकाहरु मस्त जवानीमा भएको शब्दभाव गीतमा उल्लेख छ ।
गीतकार एकनारायणभण्डारीको लय शब्द रहेको गीतमा गायक बद्रि पंगेनी र गायिका सिता रानाको सुमधुर स्वर रहेको छ । शालिग्राम इन्टरटेन्टमेन्टले बजारमा ल्याएको गीतको म्युजिक भिडियोमा शंकर बिसी र टिका जैसीको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D