
रेसुङ्गा विमानस्थलमा यही वैशाखभित्र परीक्षण उडान, पुरा होला त गाउँबाटै जहाजमा उड्ने गुल्मेलीको सपना?
काठमाडौँ । १२ बर्ष पहिले निर्माण सुरु भएको रेसुङ्गा विमानस्थलमा आगामी वैशाखभित्र परीक्षण उडान हुने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका स्थित सिमिचौरमा रहेको विमानस्थल


