प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै नयाँ सम्झौता हुँदैन: मन्त्री ज्ञवाली

हुमाकान्त पोखरेल
१६ चैत, गुल्मी । परराष्ट्रमन्त्री तथा एमाले सचिव प्रदिपकुमार ज्ञवालीले नेपालले अन्तराष्ट्रिय मुलुकहरुसँग सुमधुर सम्बन्ध कायम गर्न चाहेकोले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न लागेको बताएका छन् ।

गृहजिल्ला गुल्मीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता ज्ञवालीले प्रधानमन्त्रीको भारत भ्रमण कुनै सहयोग लिन नभई आपसी सम्बन्ध मजबुत बनाउन रहेको बताए । नयाँ सरकार गठन भएसँगै नेपालले अन्तराष्ट्रिय सम्बन्ध कायम गर्न चाहेकोले प्रधानमन्त्रीले भारत भ्रमण गर्न लागेको उनको भनाई छ ।

विगतका दिनहरुमा भएका कमिकमजोरीहरु सच्याउदै नेपालको स्वनिर्णयको अधिकार उपयोग गर्न र विकासमा साझेदारी गर्न प्रधानमन्त्री ओलीले कुनै नयाँ सम्झौता नगर्ने पनि उनको भनाई छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D