gulminews logo
मंगलवार, २०८० चैत्र ६

प्रदेश सभामा बिजयी सांसद बुढालाई ५ केजीकाे प्लास्टिकको माला

बिमल खड्का
जलजला, २ पुष । बाम गठबन्धनका साझा उमेदवार बिजयी भएपछि मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका छन । अाईतबार बिजयी र्याली बडिगाड गाउँ पालिका वडा न.४ जलजलामा अाज सम्पन्न गरेका छन । बिजयी र्यालिमा मतदातालाई धन्यवाद दिँदै प्रदेश सांसद चन्द्र बहादुर बुढा सागरले जनतामाझ गरेका प्रतिबद्धताहरु पूरा गर्ने प्रक्रियाकाे थालनी सुरु भएको बताए ।

कृषिमा अाधुनिकरण यातायातकाे सहज पुहच पर्यटन बिकाश तथा जनताकाे अावश्यकताहरलाई पूरा गर्ने स्थानीय सरकार प्रदेश सरकार र प्रतिनिधी सरकार कटिबद्ध रुपले लागी परि जनताको मन जित्ने गरि काम गर्ने बताएका छन ।
chandra bahadur budha sagar
अब पाटि एकता हुँदै बामपंथी सरकार बन्ने भएकाले जनताकाे मतको कदर गर्दै यस ठाउकाे बिकाशका लागि अाफु लागिपरिरहने बताउदै उनले भने अहिलेकाे सरकारले बिवादित राजनैतिक नियुक्त नगरि सरकारबाट राजिनामा दिई मार्ग प्रसंसत गर्नु पर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख बिष्णु भुषालले जनताले बिश्वास गरि बामपंथीका साझा उमेदवारलाई बिजयी बनाएकाले जनताकाे अाशा अभिलाषा र अार्थिक बिकासका लागि बामपंथी सरकार कटिबद्ध रहि काम गर्ने बताउदै जनताकाे एकताकाे बाध फुट्न नदिने गरि काम अबकाे सरकारले गर्ने बताए ।

त्यस्तै बडिगाड गाउपालिका अध्यक्ष मेयरसिह पाईजाले बामपंथी सरकारले जनताकाे मन जित्ने गरि काम गर्नु पर्ने बताउदै देशमा अब अार्थिक क्रान्ति सहितकाे समाजवाद उन्मुख प्रणालीकाे बिकाश हुने बताएका छन ।

नेकपा माअाेवादि केन्द्र पाेलिटव्युराे सदस्य एव प्रदेश क का निर्वाचन परिचालन कमिटीका संयाेजक ज्ञामनाथ गैरे अनिलले धेरै बर्षकाे संघर्षले मात्रै बामपंथी सरकार बन्ने भएकाले जनताका अाधारभुत अावश्यक पूरा हुनेमा बिश्ववस्त रहन जनतालाई अाग्रह गरे ।

कार्यक्रममा नेकपा माअाेवादिका चन्द्र बहादुर थापा सिखर नेकपा एमाले जिल्ला सदस्य बिना मगर वडा अध्यक्ष प्रेम गलामी लगाएले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश संासद चन्द्र बुढा सागरलाई जलजला बासीहरले ५ केजिकाे माला लगाई सम्मान गरेका थिए ।

जलजलाका स्थानीयहरुले खानेपानीकाे समस्या र ग्वालीचौर हुँदै जलजला रणसिहकिटेनी सम्मको माेटरबाटाे स्तर उन्नति शिक्षा लगाएतका माग पत्र प्रदेश संासदलाई बुझाएका थिए ।

भने कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष जगिराम काउचाकाे अध्यक्ष्ातामा वडा सदस्य केशमाया छन्त्याल हिताङकाे स्वागत संचालन जनमाेर्चा केयरसिह सिंजालीले गरेका थिए ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D