gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

पैसा चोरेको आरोपमा कुटपिट भएका शेरबहादुरको मृत्यु, कुट्ने मान्छे भन्छन् अरु नै कारणले मरेको हो

प्रेम सुनार
गुल्मी, साउन ४ । साउन २ गतेका दिन पैसा चोरेको भन्दै एक जना ब्यक्तिद्धारा सामन्य कुटपिट भएको बताईएका पल्लीकोट गाउँका शेरबहादुर राकाशकोटीको अर्को दिन मृत्यु भएपछि ति कुटपिट गरेको भनिएका ब्यक्ति प्रहरीको फन्दामा फन्दामा परेका छन ।

बिहीवार साँझ करिव ५ वजेको समयमा छत्रकोट गाउँपालिका वडा नम्वर २ मा पर्ने पल्लीकोटका ३४ वर्षिय राकसकोटीको मृत्यु भएको थियो । उनलाई बुधवार छिमेकी ३१ बर्षिय रुकबहादुर राकसकोटीले खल्तीबाट पैसा चोरेर लगेको भन्दै कुटपिट गरेको परिवारजनले बताए ।

स्थानिय पाका ब्यक्ति डिलबहादुर राकासकोटी कुटपिटबाट मृत्यु नभएको भन्दै छोईपासो भएको बताउँछन । यस्तो छ उनको भनाई, “मृतक रक्सी सेवन गरिरहन्थे, त्यस दिन पनि सेवन गरिरहेका थिए । केहि वर्ष अघि देखि उनलाई जन्डिसको विमार भएको थियो । सामन्य हात हालाहल भएको हो, कुटाईका कारणले मृत्यु भएको भनेर हामी पत्याउन सक्दैनौं ।’

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले परिवारजनले जाहेरी दिएपछि उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D