gulminews logo
शनिबार, २०८१ बैशाख १५

पूर्व राजा ज्ञानेन्द्र गुल्मी आउँदै, प्रदेश ५ का अन्य केही जिल्लाको पनि भ्रमण गर्ने

गुल्मी, ८ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनको निजी भ्रमणको क्रममा गुल्मी सहित प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको पुग्नु हुने भएको छ ।

यस क्रम पूर्व राजा शाह आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उहाँका निजी सचिव फणि पाठकले जानकारी दिनुभएको न्युज24 ले खबर छापेको छ । पूर्व राजा शाह भैरहवालाई मुकाम कायम गरेर गुल्मी सहित प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा र अर्घाखाँची जाने तयारी भइरहेको पनि बताइएको छ ।

भ्रमणका क्रममा उहाँले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पनि पुग्नु हुने छ । भ्रमण कति दिनको हुने भन्ने विषयमा केही खुलाइएको छैन ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D