gulminews logo
बिहीबार, २०८१ बैशाख २७

पुसको पहिलो सताभित्र बामपन्थी सरकार गठन हुन्छः प्रदिप ज्ञवाली

हुमकान्त पोखरेल
गुल्मी, २४ मंसिर । गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले पुसको अब पहिलो सताभित्र बामपन्थी सरकार गठन हुने बताउनुभएको छ । आईतवार २ सदरमुकाम तम्घासमा आयोजित बामगठबन्दनको संयुक्त विजय सभालाई सम्बोधन गर्दै ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
pradeep gyanwali
“देशमा बामपन्थीहरुको जित दुइतिहाईको नजिक पुगिसकेको छ । अब सिंहदरबार प्रधानमन्त्रिहरुको फोटोहरुले रंगिने तर जनताका समस्या जहाँको तहिँ रहिरहने स्थितीको अन्त्य हुँदैछ ।” ज्ञवालीले भने, “देश भष्ट्राचारले डुबिसकेको छ, हामिले विश्वास गरेका पात्रहरु अहिले घृणाको पात्र भएका छन् त्यसकारण अब देशलाई सुद्धिकरण गर्नको लागि पुसको पहिलो साताभित्र बामपन्थी सरकार बनिसक्नेछ ।”

सभालाई सम्बोधन गर्दै ज्ञवालीले अब हाम्रो देश समृद्ध र भष्ट्राचारमुक्त बन्ने बताए । उनले भने, “हामी दुई राष्ट्रका बिचमा सन्तुलित सम्बन्ध कायम राख्दै अगाडी बढ्न चहान्छौ, त्यसैले अब कसैसँग झुक्नुपर्ने, डराउनुपर्ने आवश्यकता छैन । बामपन्थी सरकार गठबन भइ देशमा भएका विकृति, विसंगति हटाउदै समृद्ध नेपालको निर्माण गर्नेछौ ।”

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D