gulminews logo
मंगलवार, २०८१ बैशाख ११

पुर्वविद्यार्थीद्वारा स्कुलका २० जनालाई कापी र पेन्सिल बितरण

हुमाकान्त पोख्रेल
गुल्मी, २७ बैशाख । धुर्कोेट गाँउपालिका वडा ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरूको सँस्था पाञ्चायन मावि पूर्व विद्यार्थी मञ्चले सामाग्री हस्तान्तरण गरेको हो ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका २० जना विद्यार्थीहरूलाई कापी र पेन्सिल कलम वितरण गरिएको हो । जसमध्ये आधारभुत तहका १६ जना र मावि तहका चारजनालाई सामाग्री वितरण गरिएको छ ।

घरमा आर्थिक अवस्था कमजोर हुने विद्यार्थीहरूलाई अध्ययन कार्यमा सहजता ल्याउनको लागि सामाग्री प्रदान गरिएको तदर्थ समिति सदस्य राजु कुँवरले बताए ।

विद्यालयका प्रध्यानाध्यापक कृष्ण चन्द्र पन्थीले कार्यक्रम गर्ने विद्यार्थीहरूलाई धन्यवाद दिए ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D