
टोपलाल अर्याल
गुल्मी, १७ असोज । गुल्मीको सत्यवती ८ भार्सेमा बेच्न राखिएका काँक्रा । दशैमा काँक्राको सिजन भएकाले काक्राको अचार दशैको विशेष परिकार हो । सत्यवती गाउँपालिका ८ भार्सेमा प्रत्येक घरमा काँक्रो हुन्छन् । एकैपटक उत्पादन हुने भएकाले मुल्य नपाउँदा स्थानीयले एकदमै कम मुल्यमा बेच्न बाध्य छन् । पैँचो पसल प्रालीलाई १५/२० रुपैयाँमा १० टन काँक्रा भर्खरै बिक्री गरिएको स्थानीय युवा नरु बुढाथोकीले बताए ।

