रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ ।
यो पनि पढ्नुस्: यौनले निम्त्याएका पश्चिम नेपालका ३ डरलाग्दा घटनाको चिरफार
साथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मी गुल्मीन्युज डट कम लगायतका अन्लाईन मिडिया र देशभरका बिभिन्न रेडियोबाट पनि प्रसारण हुने गर्दछ । यो कार्यक्रमका नयाँ पुराना अंकहरु गुल्मीन्युज डट कममा जुनसुकै बेला सुन्न सकिनेछ ।
हेरौँ यसपालिको ओझेलका खबर प्रस्तोता प्रेम सुनारबाट :
-गुल्मीको ईश्मा गाउँपालिकामा जस्तापाता बितरणमा अनियमितता, घर नै नभएका र ढुंगाले छाएको घर भएकालाई जस्ता बाँडियो
-श्रीमान-श्रीमती नै कुष्ठरोगी, परिवारकै बिचल्ली
यो पनि पढ्नुस्: यौनको मामिलामा यस्ता सम्म बिकृती भए हाम्रै समाजमा, सुन्नै पनि लाज लाग्ने