gulminews logo
बुधबार, २०८१ बैशाख १२

ओझेलका खबर: बर्षौं देखि लगातार ज्यादतीमा पर्दै आएकी एक पिडित महिलाको चित्कार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ

ojhelka khabarसाथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मी गुल्मीन्युज डट कम लगायतका अन्लाईन मिडिया र देशभरका बिभिन्न रेडियोबाट पनि प्रसारण हुने गर्दछ । यो कार्यक्रमका नयाँ पुराना अंकहरु गुल्मीन्युज डट कममा जुनसुकै बेला सुन्न सकिनेछ ।

सुनौँ यसपालिको ओझेलका खबर प्रस्तोता प्रेम सुनारबाट :
– प्रस्तोता प्रेम सुनारले लेखे आफ्नै श्रीमतीलाई खुल्ला पत्र
– बर्षौं देखि लगातार ज्यादतीमा पर्दै आएकी एक पिडित महिलाको चित्कार
– नियमित स्तम्भ जीवनको गोरेटोमा : बच्चा बचाउन अस्तपालले गरेको उदाहरणीय काम

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D