gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

ओझेलका खबर: यौनले निम्त्याएका पश्चिम नेपालका ३ डरलाग्दा घटनाको चिरफार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ

ojhelka khabarसाथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मी गुल्मीन्युज डट कम लगायतका अन्लाईन मिडिया र देशभरका बिभिन्न रेडियोबाट पनि प्रसारण हुने गर्दछ । यो कार्यक्रमका नयाँ पुराना अंकहरु गुल्मीन्युज डट कममा जुनसुकै बेला सुन्न सकिनेछ ।

सुनौँ यसपालिको ओझेलका खबर प्रस्तोता प्रेम सुनारबाट :
-यौनसंपर्क गर्न नमानेपछी ७० बर्षिया बृद्दाको हत्या
-आफ्नै नाबालिका छात्राहरुलाई यौन दुर्ब्यवहार गर्ने हेडसरलाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँ डुलाईयो
-भारतबाट नेपाल आएर बेपत्ता श्रीमतीको खोजी गर्दै छोराछोरी सहित गुल्मी आएका एक श्रीमानको पिडा

यो पनि पढ्नुस्

धेरैलाई थाहा नभएको कुरा, यसरी भयो गुल्मीमा जस्तापाता बितरणमा अनियमितता (ओझेलका खबर)

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार,

ojhelka khabar

ओझेलका खबर: बर्षौं देखि लगातार ज्यादतीमा पर्दै आएकी एक पिडित महिलाको चित्कार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार,

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D