gulminews logo
बुधबार, २०८१ बैशाख २६

ओझेलका खबर: दोहोरो तलब सुबिधा लिने जनप्रतिनिधी पत्रकारसँग फोनमै यसरी कड्किए

स्थानीय तहको निर्वाचन भएको झण्डै दुई वर्ष बित्न लागेको छ । गुल्मीका जनप्रतिनिधिहरुले भने राज्यकोषको दोहोरो सुविधा लिइरहेको खुल्न आएको छ ।

यो पनि पढ्नुस्: विलासी बन्दै गुल्मीका जनप्रतिनिधी: डेढ बर्षमै साढे चार करोडका गाडी, कस्का कस्ता गाडी?

प्रदेश ५ सरकारले बनाएको कानुनको उल्लङ्घन गर्दै उनीहरुले दोहोरो सुविधा लिइरहेका छन् । प्रदेश सरकारले बनाएको कानुनमा निबृत्तिभरण पाउनेको हकमा उपलब्ध हुने सम्बन्धमा : नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सेवाबाट अवकास लिई यस्तो सरकार वा तहबाट निबृत्तिभरण पाइरहेको कुनै ब्यक्ति वा पदाधिकारी, सदस्य वा सभा सदस्य निर्वाचित भएमा त्यस्तो व्यक्तिले दफा–३ बमोजिम मासिक सुविधा वा निबृत्तिभरणमध्ये कुनै एक मात्र सेवा लिन पाउने उल्लेख गरिएको छ ।

तर गुल्मीका ४ जना जनप्रतिनिधीहरुले भने दोहोरो सुबिधा लिईरहेको खुलासा भएको हो । यसबारे प्रतिकृया लिन खोज्दा पत्रकारसँगै कड्किए दोहोरो सुबिधा लिने एक जनप्रतिनिधी । खास कुरा के को ? कानुनमा के छ ? कानुन उल्लंघन गर्ने जनप्रतिनिधीलाई कस्तो कारवाही हुन्छ? अरु जनप्रतिनिधिले कसरी छोडे अर्को सुविधा? के भन्छन् सम्बन्धित स्थानिय तहका मेयर र गाउँपालिका प्रमुख ? भ्रस्टाचार बिरुद्दको नागरिक निगरानी सँस्थाका अध्यक्ष के भन्छन् ? सुनौँ यसपालिको ओझेलका खबरमा:

यो पनि पढ्नुस्

धेरैलाई थाहा नभएको कुरा, यसरी भयो गुल्मीमा जस्तापाता बितरणमा अनियमितता (ओझेलका खबर)

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार,

ojhelka khabar

ओझेलका खबर: बर्षौं देखि लगातार ज्यादतीमा पर्दै आएकी एक पिडित महिलाको चित्कार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार,

ojhelka khabar

ओझेलका खबर: यौनले निम्त्याएका पश्चिम नेपालका ३ डरलाग्दा घटनाको चिरफार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार,

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D