gulminews logo
शनिबार, २०८१ बैशाख १५

देवी घर्तीको नयाँ तीज गीत “भुरुरु उडेको चरी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, साउन २४ । बजारमा विभिन्न खाले तीज गीत सार्बजनिक भैरहेको अबस्थामा पछिल्लो समयमा अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा प्रस्तुतिमा देवी घर्ती र पुरुषोत्तम गैरेको आवाजमा रहेको मौलिक तीज गीत “भुरुरु उडेको चरी” सार्बजनिक भएको छ ।

सार्बजनिक भएको छोटो समयमै टिकाटकमा अत्यधिक दर्शकले रुचाएको गीत भुरू चरीमा पुरुषोत्तम गैरेले लय बनाएका छन् भने बिमल पौडेलले सब्द लेखेका छन् , अविरल फिल्म्सको दृश्य निर्माणमा तयार भएको भिडियोलाई बिष्णु भट्टराईले निर्देशन गरेका छन् भने सगुन शर्माको श्रीन्गार रहेको छ ।

त्यस्तै भिडियोमा सुमन पौडेल, आस्विनी पाण्डे , परि शर्मा , बिनोद खनाल र साधना भण्डारी लगाएतका कलाकारको प्रस्तुति देख्न सकिन्छ । बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोको सम्पादन छायांकन समेत निर्देशक बिष्णु भट्टराईले गरेका छन् भने सुमन पौडेलले कोरियोग्राफी गरेका छन् ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D