gulminews logo
शुक्रबार, २०८० चैत्र १६

दिनेश बि.सी र पूर्णकला बि.सीको दशैँ गीत ‘पिंग खेल्ने बेलामा’ सार्बजनिक (भिडियो सहित )

काठमाडौं, भदौ १९ । गायक दिनेश बि.सी र पूर्णकला बि.सीको दशैँ गीत ‘पिंग खेल्ने बेलामा’ सार्बजनिक भएको छ । देश बाहिर रहेर पनि नेपाली गीत संगितलाई निरन्तरता दिने क्रममा कलाकार तथा गायक दिनेश बि.सीको नयाँ गीत सार्वजनिक भएको हो । नेपालीहरुको महान चाड बिजया दशमीको कोसेली लिएर फेरी नेपाली दर्शक तथा श्रोताहरुको माझ आउन पाउँदा आफुलाई एकदमै खुशी लागेको गायक बि.सीले गुल्मीन्युजलाई बताउनुभयो ।

उक्त गीतमा गायक दिनेश बि.सी र पूर्णकला बि.सीले अवाज भर्नु भएको छ भने शब्द दामोदर खरेल र दिनेश बि.सीको रहेको छ । त्यस्तै बैकुण्ठ महतको संगित संयोजन रहेको गीतको भिडियोको निर्देशक बिनोद सुन्दासले गरेका हुन् । भिडियोको छाँयांकन दीपक गिरी, भिडियो सम्पादन अमृत चापागाईले गरेको पनि गायक बि.सीले जानकारी दिए । मोडलहरु बिनोद सुन्दास र आशा खड्काको अभिनय रहेको भिडियो D.B.C Media नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D