gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

छत्रकोट ६ दौँघामा एमालेको र १ मा कांग्रेसको प्यानल नै विजयी

गुल्मीन्युज
गुल्मी, जेठ १ । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौँघा को वडा अध्यक्षमा नेकपा एमालेका नारायण रेश्मी सहितको प्यानल नै विजयी भएको छ । रेश्मी ३ सय ४५ मतको अन्तर सहित विजयी भएका छन् ।

वडा नम्वर १ हुँगामा भने ३ सय ७५ मतान्तर सहित नेपाली कांग्रेसका घनश्याम न्यौपाने सहितको प्यानल नै विजयी भएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D