छत्रकोट ४ का वडा सदस्य कंडेलद्वारा राजिनामा: “पदको दुरुपयोग नहोस् भनेर राजिनामा दिएँ”

गुल्मी, बैशाख १० । छत्रकोट गाउँपालिका वार्ड न ४ का वडा सदस्य चुण्ड प्रसाद कंडेलले पदबाट राजिनामा दिएका छन् । नेकपा एमालेबाट निर्वाचित वडा सदस्य कंडेलले आफु निर्वाचनमा खटिन पर्ने कारण देखाउँदै शुक्रबार गाउँपालिकामा राजिनामा बुझाएका हुन् ।

कंडेलले आफु वहालवाला जनप्रतिनिधि पार्टीको प्रचार प्रसारमा सहभागी हुँदा पदको दुरुपयोग हुने देखिएकोले वडा सदस्य पदबाट राजिनामा दिएको उनको रजिनामापत्रमा जनाईएको छ ।

उनले आफू पुन: जनप्रतिनिधिको रुपमा दोहोरिन सक्ने समेत बताएका छन् यद्यपी अहिले सम्म उनलाई पार्टिले आसन्न निर्वाचनको लागि कुनै पनि पदको उम्मेदवार भने तोकेको छैन ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D