gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

चन्द्रकोट ८ मा ३ सय मत गन्दा गठबन्दनका उम्मेदवार कांग्रेसका अर्यालको अग्रता कायमै

गुल्मीन्युज
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्ष पदमा एमाले र गठबन्दनका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा भएको छ । भर्खरै सम्पन्न स्थानिय निर्वाचन २०७९ को मतगणनामा ३०० मत गन्दा सम्म नेकपाका एमालेका उम्मेदवार लक्ष्मी लक्ष्मी गौतम र गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका फणीन्द्रराज अर्याल बिच जम्मा १८ मतको अन्तर रहेको छ ।

३०० मत गनिसक्दा गठबन्दनका अर्यालले नेकपा एमालेका गौतमलाई १८ मतले पछी पार्दै गौतमको सुरुवाती अग्रतालाई तोडेका छन् । गौतमले १३६ मत प्राप्त गर्दा अर्यालले १५४ मत प्राप्त गरेका छन् ।

गठबन्धन तर्फका उम्मेदवारहरुले महिला सदस्यमा १४७, दलित महिला सदस्यमा १४९, खुला सदस्यमा १६० र अर्का खुला सदस्यमा १४३ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका उम्मेदवाहरुले महिला सदस्यमा १३९, दलित महिला सदस्यमा १४१, खुला सदस्यमा १३० र अर्का खुला सदस्य पदमा १२८ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D