gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

चन्द्रकोट ८ मा कांग्रेसका अर्यालकै अग्रता, १ सय २३ मतले अगाडि

गुल्मीन्युज
गुल्मी, जेठ ०१ । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं ८ को वडाध्यक्ष पदमा एमाले र गठबन्दनका उम्मेदवारबिच रोचक प्रतिस्पर्धा भएको छ । भर्खरै सम्पन्न स्थानिय निर्वाचन २०७९ को मतगणनाको पछील्लो अप्डेट अनुसार नेकपाका एमालेका उम्मेदवार लक्ष्मी गौतम र गठबन्दनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका फणीन्द्रराज अर्याल बिच जम्मा १ सय २३ मतको अन्तर रहेको छ ।

१ हजार २ सय ५६ मत गनिसक्दा नेपाली कांग्रेसका अर्यालले ६ सय ६६ मत प्राप्त गर्दा नेकपा एमालेका लक्ष्मी गौतमले ५ सय ४३ मत प्राप्त गरेका छन् ।

केही समय सम्म निरन्तर अग्रता लिईरहेका कांग्रेसका फणीन्द्रराज अर्यालले आफ्नो अग्रता कायमै राखेका छन् । अझै करिब ६०० मत गन्न बाँकी हुँदा महिला सदस्य लगायतका पदहरुमा पनि ब्यापक पर्तिस्पर्धा चलिरहेको छ ।

सुचना: यसअघीको समाचारमा भुलबश: अन्यथा हुन गएकोमा सच्याउँदै माफि चहान्छौँ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D