चन्द्रकोट ६ हरेवामा नेकपा एमालेको प्यानल नै बिजयी, अध्यक्षमा दगामी

विवेक क्षत्री
गुल्मी, ०१ जेठ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ हरेवामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका तर्फबाट अमर सिंह दगामी ४ सय ५ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका साझा उम्मेदवार माओबादी केन्द्रका गोकर्ण प्रसाद शर्माले ३ सय ५९ मत मात प्राप्त गरे ।

दगामीको जित सँगै नेकपा एमालेको पुरै प्यानल सहितको पहिलो जित दर्ता गरेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D