gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

चन्द्रकोट गाउँपालिका २ मा गठबन्दनका उम्मेदवरलाई हराउँदै स्वतन्त्र उम्मेदवार बिजय

विवेक क्षेत्री
गुल्मी, बैशाख ३१ । गुल्मीको चन्द्रकोट गाउँपालिकाको वडा न ०२ मा कमल के.सी नेतृत्व स्वतन्त्र उम्मेदवार को प्यानल नै बिजय भएको छ । चन्द्रकोट बासीले चासोका साथ हेरिएको उक्त वडामा गठबन्धनलाई हराउँदै स्वतन्त्र उम्मेदवार के.सीले बिजय हासिल गरेका हुन् । कुल ११३१ मत मध्य स्वतन्त्र तर्फ वडा अधक्ष्य कमल के.सी ६१४ मत सहित बिजय भएका हुन् भने उनका निकट प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नबिन के.सी जम्मा ४५४ मत प्राप्त गरी पराजित भएका हुन् ।
२०७४ साल मा उक्त वडा वाट नबिन के.सी नेतृत्वको मावोबादी केन्द्रले प्यानल नै जितेको थियो । नेकपा एमालेले भने उक्त ठाउँमा मौन रुपमा स्वतन्त्र उम्मेदवारलाई सघाएको थियो ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D