gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

चन्द्रकोट गाउँपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, कुल मतको ६१.१८ मत खस्यो

बिबेक छेत्री
गुल्मी, बैशाख ३० । गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिलामा स्थानिय निर्वाचन सान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन कार्यालय चन्द्रकोट गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत लोकनाथ भुसालले निर्वाचन मर्यादित एवं शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको जानकारी दिनुभएको छ । निर्वाचन अबधिभर चन्द्रकोट बासिका आम मतदाताहरुले उल्लास पूर्ण रुपमा आफ्नो सहभागिता देखाएको र सबै निकाए वाट सहयोग भई निर्वाचन सम्पन्न गर्न सफल भएको जानकारी दिनुभएको छ ।

कुल १६३८२ मतदाता भएको चन्द्रकोटमा जम्मा १००२२ जना मतदाताले मत हाल्नुभएको छ जुन कुल संख्या को ६१.१८ पर्तिशत हो । मतदाताहरु मध्य महिला मतदाताहरु ५६३२ जना ले भोट हालेको छन् भने पुरुष मतदाता हरुको संख्या ४३९० छ । अहिले सबै मतदान स्थल वाट अहिले मतदान बुथ हरु गाउँपालिका केन्द्र शान्तिपुरमा आईकेका छन् ।

सम्पूर्ण मतदान बुथहरु लिएपछि आजै सबै राजनीती दल हरु संग बैठक बसेर मतगणना कतिबेलावाट सुरु गर्नी निस्कर्ष निकाल्ने न्निर्वाचन अधिकृतले बताउनु भयो । चन्द्रकोटमा प्रमुख प्रतिस्पर्धा गठबन्धन र नेकपा एमाले बीच हुने अनुमान गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D