gulminews logo
शनिबार, २०८१ जेष्ठ ५

चन्द्रकोटमा गठबन्दनका के.सीको फराकिलो अग्रता

गुल्मीन्युज
गुल्मी, बैशाख ३१ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा प्रमुख पदका लागि गठबन्दका उम्मेदवार युबराज के.सीले फराकिलो अग्रता बनाएका छन् । गठबन्दनका के.सीले १ हजार ५ सय मत भन्दा बढी मतको अग्रता लिएका छन् ।

पछील्लो अप्डेट अनुसार ३ हजार ५ सय ४६ मत गनिसक्दा के.सीले २ हजार ३ सय ६१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ८ सय छ मत प्राप्त गरेका छन् ।

उता उपप्रमुखमा गठबन्धनकै बिष्णु प्रसाद भण्डारीले अग्रता लिएका छन् । भण्डारीले १ हजार ९ सय ९ मत ल्याएका छन् । भण्डारीका निकटतम प्रतिद्वन्दी एमालेकी राधिका अर्यालले १ हजार ९३ मतका साथ भण्डारीलाई पछ्याईरहेकी छन् ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D