gulminews logo
शुक्रबार, २०८० चैत्र १६

घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस्, कहिल्यै धन सम्पतिको कमी हुने छैन

एजेन्सी । घरको यो दिशामा मनिप्लान्ट राख्नुहोस, कहिल्यै धन सम्पतिको कमी हुने छैन घरको बास्तु दोष भगाउनको लागि हाम्रो धर्म शास्त्रहरुमा अनेकौ उपायहरु बताइएका छन् ।
बस्तु शास्त्रका अनुसार अनेक किसिमका रुख बिरुवा लगाउदा घर को नकारारात्मक उर्जा हटाउन मा मद्धत मिल्दछ ।

बास्तु शास्त्र मा बोट बिरुवा लगाउने एउटा निश्चित दिशा हुने गर्दछ, यदि बोट बिरुवा सहि दिशा मा लगाउन सक्यो भने घरमा सुख शान्ति र समृद्धि भै रहनछ। गलत दिशामा लगाइयो भने यसको ज्यादै ठुलो नुक्सान पनि हुन सक्छ।

मनी प्लान्टको बिरुवा घरको कुन दिशा मा लगाउने र कुन दिशामा न लगाउने आउनुस जानकारी लिनुसस् वास्तु शास्त्रका अनुसार घरमा मनि प्लान्टको बिरुवा उत्तर पूर्व दिशामा राख्नु हुदैन जसले गर्दा घरमा सम्पन्नाता टाडा भाग्ने र घर परिवार मा सधै कलह झगडा भै रहनेहुन्छ खटपट पैदा भइ रहन्छ ।

मनि प्लान्टको लहरलाई जमिन मा फैलाउनु भन्दा कुनै दिवार को सहारा दिएर माथि अझै उभो चडाउनु पर्छ। यदि यसको लहर जमिन मा फैलियो भने धन प्राप्ति हुनुको सत्तामा उल्टै पैसा सम्पतिको नोक्सान हुनेछ ।

मनी प्लान्ट लगाउने समय यो कुरा मा ध्यान दिनुस कि कैले पनि यसको पता सुक्न नपाओस, समय समयमा पानी अवस्य हाल्नु पर्दछ ।

मनी प्लान्ट को बिरुवा घर को बाहिर भन्दा घर भित्र लगाउनु शुभ मानिन्छ। घरको भित्र मनी प्लांटको बिरुवा गमला अथवा काचको बोतलमा लगाउन सकिन्छ।

यो पनि पढ्नुस्

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D