gulminews logo
आईतवार, २०८१ बैशाख ३०

गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देही गठन, चाहिएको बेला तुरुन्तै रगत दिने उद्देश्य

बुटवल, भदौ १९ । गोर्खाली युवा सशक्तीकरण संस्थाले आजदेखि गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देहीको शुभारम्म गरेको छ । रगतको अभाबमा कसैको पनि ज्यान नजाओस् भनेर अभियान थालिएको हो ।

संस्थाले रगत अभाब हुन नदिन रक्तदाता जुटाएर आबश्यक पर्ने ब्याक्तिलाइ रगत पुर्याउने संस्थाका अध्यक्ष भरत पुरीले बताए । बुटवलमा एक औपचारिक कार्यक्रम गरि “गोर्खाली आकस्मिक रक्तदाता समाज रुपन्देहीको उद्घाटन गरिएको हो । समाजमा विभिन्न किसिमका रचनात्मक ढंगबाट महान कार्यहरु गर्दै आएको उक्त सस्थाले मानवीय उत्तरदायी पूरा गर्न समाजका युवाहरू हरेक क्षेत्रहरूमा अग्रसर हुन जरुरी रहेको सस्थाका अध्यक्ष भरत पुरिले बताए ।

सो अबसरमा नपाली कांग्रेस जिल्ला सचिब रामकृष्ण खाण र नेकपा जिल्ला सचिब निर्मल जिसिले उद्घाघाटन गरे । सो अबसरमा संस्थाका संरक्षक नरेश्वर पौडेल, उपाध्यक्ष भरत जंग क्षेत्रीको स्वागत मन्तव्य रहेको सोही कार्यक्रम सचिब केशब खनालको संचालन थियो

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D