gulminews logo
शनिबार, २०८१ बैशाख २२

गृहमन्त्रालयले माग्यो गुल्मी सहित ६ जिल्लाको लागि ६०० कर्मचारी, तलब दैनिक १२०० रुपैँया (विज्ञापन सहित)

काठमाडौं, मंसिर २३ । नेपाल सरकारले विभिन्न पदमा कर्मचारी मागेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्ञिजकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको हो । सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको सुचना प्रकाशित भएको छ ।

माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त मा गरिएको हो । त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र ११७ को माग गरिएको छ । यसका लागि आवेदन सम्बन्धीत जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ ।

त्यस्तै तलब भने दैनिक १२ सय रुपैँयाको दरले मासिक तलब उपब्ध गराउने विभागले जनाएको छ । थप जाकनारी तल राखिएको सुचनामा छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D