Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गृहमन्त्रालयले माग्यो गुल्मी सहित ६ जिल्लाको लागि ६०० कर्मचारी, तलब दैनिक १२०० रुपैँया (विज्ञापन सहित) - Gulminews

गृहमन्त्रालयले माग्यो गुल्मी सहित ६ जिल्लाको लागि ६०० कर्मचारी, तलब दैनिक १२०० रुपैँया (विज्ञापन सहित)

काठमाडौं, मंसिर २३ । नेपाल सरकारले विभिन्न पदमा कर्मचारी मागेको छ । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्ञिजकरण विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको हो । सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको सुचना प्रकाशित भएको छ ।

माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त मा गरिएको हो । त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र ११७ को माग गरिएको छ । यसका लागि आवेदन सम्बन्धीत जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ ।

त्यस्तै तलब भने दैनिक १२ सय रुपैँयाको दरले मासिक तलब उपब्ध गराउने विभागले जनाएको छ । थप जाकनारी तल राखिएको सुचनामा छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D