गुल्मेली गायक पवनले ल्याए डान्सिङ नम्बर ‘रातो भाले’ (भिडियो सहित)

अनिल खत्री
४ कात्तिक, गुल्मी । गायक पवन परियारले नयाँ गीत ‘रातो भाले’ सार्बजनिक गरेका छन् । तिहार पर्वको मुखैमा गुल्मीमा जन्मेका परियारले भने ‘रातो भाले’ बोलको फास्ट बिटको डान्सिङ नम्बर सार्बजनिक गरेका हुन् । गायन क्षेत्रमा उज्जल प्रतिभा परियारले पछिल्लो समय यता धेरै लोक दोहोरी गीतहरु बजारमा ल्याएका छन् । गायनसँगै लेखन, मोडलिङ क्षेत्रमा रहेका परियारले पछिल्लो ‘रातो भाले’ गीत फरक खालको रहेको बताए ।

लय, शब्द स्वर परियारकै एकल स्वर रहेको छ । गीत रमाइलो पाराको शब्द रहेको छ । अजम्बरी भन या कुन छ आज मरे भोली दुई दिन हुन्छ भन्ने शब्द गीतमा रहेको छ । जीन्दगी मरेर लानु केछर बाचुनजेल रमाइलो गरौं भन्ने कथा बस्तु गीतमा रहेको गायक पवन परियारले बताए । रमाइलो शैलीमा तयार रहेको गीत फरक खालको शब्द संगीत रहेको छ ।

गीतले बाचुनजेल रमाइलो गरौं भन्ने खालको मुख्य भाव पाउन सकिने गायक परियारले बताए । पवन परियार नामको युट्युव च्यानलबाट सार्बजनिक गीत धेरै दर्शक श्रोताले मन पराउने परियारको भनाई छ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D