
एक मिलियन युरोको एउटै नोट लिएर हिँड्ने गुल्मीका सुनार सहित पाँच जना पक्राउ
काठमाडौं, कार्तिक ४ । प्रहरीले अवैध विदेशी मुद्रासहित गुल्मीका एक सहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना


