gulminews logo
शनिबार, २०८१ बैशाख २२

गुल्मी २ मा रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी

गुल्मी, असौज २३ । गुल्मी- २ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले उम्मेदवारी दिएकी छिन् । तर, कांग्रेस नेता डा. दामोदर भुसालले गठबन्धनको निर्णयको बिरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेसबाट उम्मेदवारी दिने अपेक्षा गरेका उनले उक्त क्षेत्र एकीकृत समाजवादीलाई दिइएपछि बिद्रोह गरेका हुन् । उम्मेदवारी दर्ता गर्दै उनले पार्टीको संगठन जोगाउन आफूले बिद्रोह गरेको बताएका छन् ।

आफूले पार्टीमा खबरदारी गरेपनि सुनुवाइ नभएपछि स्वतन्त्र उम्मेदवारी दिएको उल्लेख गरेका छन् । उक्त क्षेत्रबाट नेकपा एमालेले सचिव गोकर्ण विष्टलाई मैदानमा उतारेको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले कती मत ल्यायो ? जिल्लामा माओबादी भन्दा अगाडी

हुमाकान्त पोखरेलगुल्मी, ११ मंसिर । गुल्मीमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो दल बनेको छ ।

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D